Saturday, September 3, 2016

         समाज मा संचार माध्यम हरुको भुमिका 
 हाम्रो देश नेपाल एक बिकास को गतिमा पाइला आगाडी सार्ने जमर्को गरि रहेको छ तर यहाँ यो हुन दिई रहेको छैन देशको समुचित बिकस हुनको लागि देशभित्र रहेको श्रोत तथा साधनहरुको समुचित बिकास र सहि तथा निस्पक्ष तरिकाले सम्बर्धन र प्रयोग हुनु पर्दछ यदि यसो नभयेमा एक दिन रितिने छ । यहाँ बिकास गर्नको लागि बिकासको सुचक हरु शिक्षा ,स्वास्थ,सञ्चार,खानेपानी र सरसफाइ को पहिला बिकास गर्नु आवश्यक छ। 

                                                सञ्चार को बिकास यहाँ धेरै भयेको छ किन भने यहाँ अहिले प्राय प्रतेक नेपालीहरुको घरमा सञ्चार सेट (मोबायलफोन , टि.भि.र रेडियो) हरु छन र यिनी हरुहुनुको मतलब पनि यहि हो कि यहा सञ्चार सित  नेपाली जन्ता हरुको राम्रोपहुच देखिन्छ र अहिले सन्चारको काम सामाजिक सञ्जालहरु फेसबुक ,टुइटर र अन्या सामाजिक सञ्जाल हरु यिनी हरुले त सञ्चार को राम्रो तरिकाले भुमिका खेलेको देखिन्छ तर यिनी हरुले खेलेको भुमिकाको प्रभाबकारिता चाहिँ कस्तो छ के यिनी हरुले समाज बिकासमा सकारात्मक तथा सबल तरिकाले भुमिका निभायेको छ त ? मलाइ हाम्रो देशमा सञ्चारको बिकास र यस्को प्रयोग निकै सहज लाग्छ किन भने यहाँ सञ्चार कम्पनी हरु नेपाल टेलिकम र एनसियल जस्ता ठुला दुर्सञ्चार निकाय तथा जिल्ला जिल्लाधेरै सञ्चार केन्द्र हरु यस्को प्रत्यक्ष उदाहरण हुन र जस्ले जे सोचेर यस्ता सञ्चार निगमहरुको बिकास त गर्नु भयो धेरै राम्रो गर्नु भयो तर यत्रा विधि सञ्चार गृहहरु हुदा पनि आज येउटा नेपालिले सहि समचार हरु पाउन मुस्किल भयेको छ ।यहाँका सञ्चार माध्यामहरुको काम त जनतालाइ सहि निस्पक्ष र ताजा समचार हरु सम्प्रेषण गर्नु पर्ने हैन र? तर यहाँका सञ्चारमाध्यम हरु सहि समचार प्रेसण गर्नु भन्दापनी कल्ले सबै भन्दा पहिले जन्ता मा पुर्याउने प्रतिस्पर्धा चलेको देखिन्छ यहाँ यहाँका कतिय दैनिकी पत्रिका ,रेडियो र  टेलिभिजन जस्ता महत्वपुर्ण ठाउबाट हचुवाको भरमा समचार प्रसारण गरिन्छ र केही समय पछि वा केही दिन पछि अर्को कुरा सुनिन्छ व देखिन्छ त्यो हो हाम्रो प्राबिधिक कारण वा अन्य कुनै कारण बाट येस्तो हुन गयेछ माफ गर्नुहोला के येस्तो चाडो समचार दिनु राम्रो कुरा हो तर यसरी चाडो समाचारको निहु मा किन झुटो समचार दिनु अखिर चाडो दिने अनि झुटो येस्ले के दियो त बरु ढिलो दिनु सहि समचार दिनु यो राम्रो कुरा हो ।भन्न्न चाहिँ सु सुचित गर्छु भन्यो सबै पत्याइनासक्नु समचार दियो येस्तो निकाय माथी पनि नेपाल सरकार को अनुगमन निकाय ले आँखा पुर्याये पनि राम्रो हुन्थो नि ।हुन त हाम्रो देशमा येस्तो निकाय म कल्ले आँखा पुर्याउने आज येस्तो रहेछ भनेर बोल्यो भने भोलि सहरको कुन कुनामा लास भेटियेलाकी भन्नू पर्ने अबस्था छ ।अहिले को हाम्रो देश को कार्यकारी प्रमुख पुस्पकमल दहाल ज्युले भन्न्री हुन्थ्यो बेला बेलामा हामी नेपाल लाई सिङपुर र स्विजरल्याड बनाउने भनेरकरिब  १९००० जाना बेपाली हरु मारिये तर यिजो १९०००मारिये यिनी हरुले त कहिले पनि नेपाललाई सिङपुर र स्विजारल्याड बनाउने सपना देखेका थियेनन यिनी हरुले त केबल देखेका थिये राम्रो तरिकाले बिहान र बेलुका दुई छाक खना ,येकसरो कपडा र बाल बच्चा लाई राम्रो तरिकाले शिक्षा दिने र रोग लग्दा राम्रो उपचार यहि नै सपना देखेका थिये उनिहरु ले देखेका थिये नेपालको रोल्पा रुकुम र कर्णाली को बिकास तर यहाँ आज रोल्पा रुकुमको बिकास है समग्र देशलाई नै रोल्पा रुकुम र कर्णाली जस्तो खण्डहर मा परिणत गरि रहे र यहाँ हामी नेपाली जन्ता हरु निहृय भयेर जस्तो रिङ् भित्रा कुस्तिबाज हरु कुस्ती खेली रहेका छन र हामी रिङ् बाहिर बसेर ताली बजाइ कुनै एकको समर्थन गरि रहेका छौ र हामीम यो पनि छ कि हामिले कुनै एकको को चाहिँ समर्थान गर्नै पर्छ यदि यस्तो नगरेमा यहाँ ठुलै बितियास पर्छ हाम्रो समग्र भुझाइ नै यहि छ र अब हाम्रो पनि सोच परिबर्तनको खाचो रहेको छ ।हैन हामिले देखेउ त हाम्रो उन्नाईस हजार नेपाली दिदी,बहिनी,दाजु र भाइ उनी हरुलाइ मया गर्ने आमाको काख श्रीमति सिउदोको सिन्दुर र साथमा निर्दोष बालबच्चा र माया गर्ने श्रीमान को अङगालो रितियायेर गये र यिनी हरुलाइ सहिद पनि घोषणात गर्यो के पायो नेपाली जनताले पाये त केबल बेरोजगारी,नेपाल बन्द यहिनै हो नेपाल को ठूलो उपलब्धि भनेको र यस्तै उपलब्धि हरु हासिल हुँदै गये भने नेपालमा पनि एक दिन सोमालिया र सुडानको जस्तो दिन देख्नु धेरै दिन कुर्नु नपर्ला जस्तो छ ।यहाँ हाल को प्रधानमन्त्री पुस्पकमाल दहाल(प्रचण्ड )ज्यु को अनुसार  जनयुद्ध र हाम्रो अनुसर ससस्त्र  क्रान्ती किन ससस्त्र युद्ध भने यसबाट  के देखियो भने हिजो नेपालमा राज्य सञ्चालन गर्ने एउटै निकाए राजसस्था थियो हिजो देशमा राजससस्था हुदा जे जस्तो भये पनि देशमा भयेको नियम र कानुन हरुको सहि पालना हुन्थो काम गर्ने ले राम्रो तरिकाले काम गर्न पाउथ्यो अधिकार को सहि सदुपयोग त भयेको छ गणतन्त्र लोकतन्त्र अरे के पाये त लोकतन्त्रमा पाये त केबल हत्या हिंसा डर त्रास बेरोजगारी आभाब यहि नै हो लेकतन्त्र गणतन्त्र नेपालको यहाँ आज येस्तो छ कि कालोबजारी गोजिमा पैसा छ पेट्मा भोक छ खना किनेर खाने अबस्था छैन कसरी खानु कतिदीन देखिको बासी खाना खानु पर्ने हो र कति दिन हस्पिटलमा भर्ना हुनुपर्ने येस्तो कुरामा खै कस्तो भुमिका खेलेका छन सञ्चार मध्याम ले कता हराये सञ्चार माध्यम यो हाम्रो देश  नेपाल मा हिजो राजतन्त्र र प्रजातन्त्र हुदा काममा गको मान्छे घर फिर्किने ,स्कुल गयेको बिद्धियार्थी घर फिर्ने ग्यारेन्टी थियो तर आज त्यो सब छैन आजको लोकतान्त्रिक गणतन्त्र राज्यमा यहाँ र आज दोस्रो पटक तपाईं फेरि नेपालको प्रधानमन्त्री हुनुभयेको छ तपाइले पहिल पनि नेपाल लाई सिङपुर र स्विजरल्याड बनायेर देखाइ सक्नु भयेकाछ् अब पनि यसरी नै गर्दै जानूहोला तर जे गरे पनि देशमा रहेकोे अत्यावश्यक सामान तथा निकाय हरुको सहि तरिकाले अनुगमन र निरीक्षण होस ।देशका सञ्चार माद्यम हरुले पनि यो कार्यमा सहि तरिकाले सहि भुमिका खेलेर बरु ढिला तर सहि समाचार सम्प्रेषण गरून् 
     
अहिले का समाजिकसाञ्जालमा आबद्ध भयेर सञ्चा गर्ने अन्लाईन पत्रिका हरुको धेरै समचार हरु पत्याउनै नसकिने हावा समचार हरु आउछन यस्ता वाइयात समाचार प्रकासन गर्नेहरु माथी कार्बाही होस किनभने गलत समाचारको कारण कसैले पनि दुरगती भोग्नु नपरोस अहिले मान्छे समचार थाह पाउन रेडियो टेलिभिजन भन्दा पनि धेरै सामाजिक सञ्जाल।नै धेरै पर्योग गर्ने गर्छ्न र तपाईं जो समचार दिनु हुन्छ यो राम्रोकार्यहो र यति गरि सकेपछी सहि समचार दिनु धेरै राम्रो कार्य र सरहानिय पनि हुनेछ यसरी सहि सञ्चार नै हामी सबैले यहि मार्ग अन्तर्गत रहेर काम गर्नु पर्छ र यहि नै असल नागरिक को कर्त्ब्य हुन आउछ्
तपाइहरुले मेरो ब्लग हेर्नु भएकोमा धन्यबाद ।र तपाइले मेरो ब्लग हेर्दा मेरो कमि कम्जोरि हरु लाइ तपाइ हरु ले औल्याइदिनु हुदाम पनि तपाइ हरु प्रति आभारि हुने थिये ।तपाइ जस्ले हेर्नु हुन्छ र मेरो कमजोरि हरु मलाइ भनिदिनु होलाBBHATTARAI41@GMAIL.COM

THANKS FOR VISIT MY BLOGSPOT
 नाम बालकृष्ण भट्टराइ
ठेगाना फिक्कल ५ इलाम मेचि 
फोन नम्बर ९८०७०९७५५२
BBHATTARAI41@GMAIL.COM
THANKS FOR VISIT MY BLOGSPOT &VISIT AGAIN 












                                    THANKX   

No comments:

Post a Comment

SUBJECT TO BE PUBLISHED LATER