Sunday, December 31, 2023

 

                        आजको मान्छे समाज

आज हामी मानव पृथ्वीको सर्वश्रेष्ठ प्राणी हौ ईश्वरको सर्वश्रेष्ठ सृजना हो मानव तर यही मानव प्रकृति समाज वातावरण पृथ्वीकै लागि अभिशाप सिद्ध हुन लाग्दो अवस्थामा रहेको आजको वर्तमान समयमा मानवका मानवीय कर्म द्धारा नै खतरनाक समस्या हरू सृजना वा उत्पादन भै रहेको अवस्थामा आजको दिनमा मान्छे लाई हरेक कुरा आफै मात्र उपयोग गरौँ आफू मात्र बाँचौँ भन्ने लेभी स्वार्थी धारणको विकास भै रहेको यही स्वार्थी पनको कारण मानिस हरूमा धर्मको विनाश हुँदै गएको धर्मको विनाशको कारण मानिस हरूमा लोभी भएको कारण पापी पनि भएको छन त्यस बाट आफ्नो  स्वार्थ  पूर्ति गर्दा अरुमा के कस्तो असर पर्छ भन्ने हेक्का नराख्ने केवल आफ्नो काम जसरी भए पनि सक्नु पर्ने भएको कारण आज विश्वमा ठूल ठूला युद्ध हरू सञ्चालन भएको कारण कति मानवीय भौतिक स्रोत साधन हरूको क्षण भरमा स्वाहा भएको यस्ता दन्द केबल आफू सही छु भन्ने मेरो मात्र राम्रो भन्ने कुराको अहमताले गर्दा युद्ध भएको हो यसमा भौतिक स्रोत मात्र नभएर स्वयम् मानिस हरूको पनि नरसंहार भएको यस क्रममा मानिस हरूको वियोग मात्र नभएर कति अशक्त तथा अपाङ्गता समेत ब्यहोर्नु परेको अवस्था मानिस को कारण मानिस नै सुरक्षित  नभए पछि कसरी मानव लाई ईश्वरको सुन्दर सृष्टि भन्ने ?

          आज मानिस हरू हरेक कुरा पनि अरुको भन्दा धेरै चाहिने चाहिएको कुरा जसरी भए पनि हासिल गर्ने प्रवृत्तिको कारण हाम्रो प्रकृति बाट निशुल्क रुपमा पाइने तथा प्रकृतिले निशुल्क रुपमा प्रसोधन गर्ने प्रकृतिका बस्तु हरूको सहज रूपमा उपभोग गर्न पाउने अवस्थाका समाप्त हुने अवस्थामा हामी जादै  छौ यहा हाम्रो वातावरणमा  पाइने प्रकृतिकी प्रदत बस्तु हरू हावापानी हरू  विषाक्त भै रहेको छन यसरी हावा दुषित हुँदा हामीलाई बचाउने प्राण बायु अक्सिजनको मात्र कम हुनु हावा नै अस्वास्थ्य भए पछि हाम्रो फोक्सो सम्बन्धित विभिन्न प्रकारको रोग तथा भाइरस हरूको विकास हुन्छ मानिस लाई बिभिन्न खालको समस्या हरू आउने गर्दछ यसरी मानिस  हरूले आडम्बरमा आफ्नै विनाशको सुरुवात आफै गरिरहेकै छौ

No comments:

Post a Comment

SUBJECT TO BE PUBLISHED LATER